पहिलोपटक अर्घाखाँचीमा २ जनामा भेटियो कोरोना संक्रमण

Corona test logo

अर्घाखाँची । अर्घाखाँची जिल्लामा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै अर्घाखाँचीमा त्राससँगै सचेत हुनुपर्ने देखिएको छ ।

भारतबाट आएका दुई जनामा कोरोना संक्रमण पुष्टि भएपछि अर्घाखाँचीमा त्रास फैलिएको छ । प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको परिक्षणमा कोरोना देखिएको हो । देखिएको हो । पाणिनी गाउँपालिकाको वडा नंं. ८ पालीमा रहेको क्वारेन्टाईनमा रहेका १९ र ४३ वर्षीया पुरुषमा कोरोना पुष्टि भएको अर्घाखाँची अस्पतालका प्रमुख डा. कपिल गौतमले बताए ।

अर्घाखाँचीमा पहिलोपटक कोरोना देखिएको हो । योसँगै अर्घाखाँचीमा त्रास सँगै सचेत हुनुपर्ने देखिएको छ । संक्रमितहरु स्वास्थ्यकर्मीको सम्पर्कमा छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...