अछाममा पहिलोपटक देखियो कोरोना संक्रमण, नेपालमा ६ जनामा संक्रमण थप हुँदा पुग्यो ६८२

Corona test

काठमाडौं । आज फेरि ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ८१ पुगेको छ ।

जसमा अछाम १ जना, बर्दियाका ३ जना, पर्साका १ जना, काठमाडौंमा १ जना गरी जम्मा ६ जनामा थप संक्रमण देखिएको हो ।

जसमा अछाम १ जना, बर्दियाका ३ जना, पर्साका १ जना, काठमाडौंमा १ जना गरी जम्मा ६ जनामा थप संक्रमण देखिएको हो । पर्साको विरगञ्जमा मृतकको संख्या जोड्दा नेपालमा कुल ६८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार विहान मात्रै काठमाडौं, कपिलवस्तु, रौतहट, बारा, सप्तरी, बाँके, बर्दिया, दैलेख र सप्तरी मा गरी एकै दिन ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार आजदेखि आज २४ जना डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा १११ जना डिस्चार्ज भइसकेका छन् ।

आजदेखि जम्मा २० वटामा पिसिआर मेसिन जडान भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...