दक्षिण सुडानमा उपराष्ट्रपति कोरोना पोजेटिभ

Southsudan

काठमाडौँ । दक्षिण सुडानका उपराष्ट्रपति रिक माशर र उनकी पत्नी एजेलिना टेनी (रक्षामन्त्री) कोरोना भाइरसबाट संक्रमित भएका छन् । एकहप्ता अगाडि माशरको कोरोना परीक्षण भएको थियो ।

कोभिड–१९ टास्क फोर्सका एक सदस्यलाई कोरोना संक्रमण देखिएको थियो । उनलाई देखिएसँगै उपराष्ट्रपति माशरलाई पनि परीक्षण गरिएको थियो । उनको रिपोर्ट पोजिटिभ देखिएको पुष्टि भएपछि उनको उपचारका लागि उच्च सतर्कता अपनाइएको छ ।

त्यस्तै उनका सुरक्षाकर्मीहरु पनि कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...