कोराना भाइरसविरुद्ध लड्न भन्दै दुई महिनामै रक्षा र स्वास्थ्य मन्त्रालयलाई साँढे ३ अर्ब रकमान्तर

Yubaraj khatioda

काठमाडौं । पछिल्लो दुई महिनाको अवधीमा सरकारले नेपालमा कोरोना भाइरस संक्रमणको महामारीविरुद्ध लड्न मात्र ३ अर्ब ४२ करोड रुपैयाँ रकमान्तर गरेको छ ।

सरकारले नेपालमा कोरोनाको संक्रमण सुरु भएयता मात्रै रक्षा मन्त्रालयका लागि २ अर्ब ३४ करोड र स्वास्थ्य मन्त्रालयलाई १ अर्ब ८ करोड रुपैयाँ रकमान्तर गरेको छ । ५० करोड रुपैयाँ भने कोरोना रोकथामका लागि स्थापना गरेको कोषमा जम्मा भएको छ ।

अर्थ समितिमा सोमबार आयोना गरेको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोनाका कारण राजश्वमा चाप परेको भन्दै भन्दै यसबाट खर्चमा समेत प्रभाव पारेको जानकारी दिए । मन्त्री भट्टराईले अहिले कोरोना संक्रमणको रोकथामलाई उच्च प्राथमिकता दिइएको जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...