अमेरिकी बैज्ञानिक एन्थोनी भन्छन्, कोरोना भाइरसविरुद्धको भ्याक्सिनले आसा जगायो (भिडियोसहित)

Dr anthony fauci

एजेन्सी । अमेरिकी वरिष्ठ वैज्ञानिक डा। एन्थोनी फाउसी कोरोना भाइरसविरुद्धको औषधि निर्माणमा सक्रिय छन् ।

प्रचलनमा रहेका एन्टिभाइरल औषधि, भाइरलविरुद्धका भ्याक्सिन र नयाँ प्रयोगका विषयमा उनी लगायतको टोली निरन्तर अनुसन्धानमा जुटेको छ ।

अमेरिकाको नेशनल इन्टिच्युट अफ एलर्जी एण्ड इन्फेक्टियस डिजिजमा झण्डै ३६ वर्षदेखि काम गरिरहेका फाउसीले कोरोना भाइरसविरुद्धमा नयाँ आशा जगाएका छन् । अमेरिकामा उनी इमान्दार चिकित्सक र वरिष्ठ वैज्ञानिकको रुपमा चिन्ने गरिन्छ ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...