सेक्सपछि महिलालाई यसकारण हुन्छ एलर्जी

Yoni yelarji

यौन सम्पर्क (सेक्स) पछि कुनै महिलाको योनीमा एलर्जी हुने समस्या हुन्छ । एक अध्ययनले सेक्सपछि महिलाको योनीमा हुने एलर्जीको मुख्य कारण पुरूषको सीमन पनि हुन सक्ने देखाएको छ ।

चिकित्सककाअनुसार योनीको लाज्मा हाइपरसेंसीटिविटी बदलिने गर्छ, जसले गर्दा सामान्य संक्रमण हुने गर्छ । यस्तो समस्या कसैलाई कम त कसैलाई बढी हुने गर्छ ।

यस्तो एलर्जीका कारण महिलाको योनी चिलाउने, पोल्ने, सुनिने, पिसाव गर्ने बेला दुख्ने जस्ता समस्या हुने गर्छन् । यसबाट बच्नको लागि कण्डमको प्रयोग गर्नुपर्छ । त्यस्तै, योनीलाई सफा राख्नु पर्छ । यदि समस्या बढ्दै गएमा स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ ।

यस्तो समस्या प्राय पहिलो पटक यौन सम्पर्क गर्ने महिलाहरुलाई हुने सम्भावना बढी हुन्छ । जसलाई सेमीनल प्लाज्मा हाइपरसेंसिविटी भनिन्छ ।

कयौं महिलाहरुलाई कण्डम प्रयोग गरेर यौन सक्पर्क गर्दा पनि एलर्जी हुने समस्या हुन्छ । किनकी यसमा यसमा रबर हुन्छ । एजेन्सी

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...