देखिने जति सबै देखियो ‘क्यार्नी होला’ मा (हेर्नुस् भिडियो)

काठमाडौं । नेपाली गीत संगीत विगतका तुलनामा निक्कै फरक शैलीका बन्ने गरेका छन् । प्रयोग पनि नयाँ नयाँ हुने थालेका छन् । संगीतकार बादल घिमिरेको ‘क्यार्नी होला’ बोलको गीत सार्वजनिक भएको छ । ‘क्यार्नी होला’ मा नयाँ शैली अपनाइएको देखिएको छ । 

गीतमा दिपक पाण्डेको स्वर रहेको ‘क्यार्नी होला’ मा संगीतकार बादलकै शब्द र संगीत रहेको छ । कृष्ण भान्जाले एरेन्जिङ गरेका छन् । 

गीतको भिडियोमा अप्साना थापा, सन्दिप न्यौपाने, युविन ढुंगाना र नविन श्रीसको अभिनय रहेको छ । ‘क्यार्नी होला’ गीतको म्युजिक भिडियोको निर्देशन शिभन पोप्रेलले गरेका छन् । 

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...