नीता र प्रज्वलको 'सोच'भदौ २०मा

काठमाडौं, जेठ । एक्सन-लभस्टोरी जनरामा निर्माण भएको चलचित्र ‘सोच’ आउँदो भदौ २० गते प्रदर्शनमा आउने भएको छ । नीता ढुंगाना र प्रज्वल गिरीले पहिलो पटक स्क्रिन सेयर गरेको यस चलचित्र पुजन सिंहको कथा र निर्देशनमा बनेको हो । चलचित्रको रिलिज मिती सार्वजनिक गर्दै चलचित्रको ३ पोस्टर पनि सार्वजनिक गरिएको छ ।

सार्वजनिक पोस्टरमा अभिनेता द्धय प्रज्वल गिरी, पुजन सिंह र अभिनेत्री नीता ढुंगाना फिचर्ड छन् । गंगा रजक प्रकाश र एस.डी निर्माता रहेको फिल्ममा विशाल पहाडी, सोनीका, किरण थापा, रितेश श्रेष्ठ, उत्तम केसीलगायतका कलाकारहरुको पनि अभिनय छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...