पाँच वर्षका बालकलाई घरको तेस्रो तलाबाट फाल्ने व्यक्तिलाई १९ वर्षको जेल

काठमाडौँ । पाँच वर्षको बालकलाई पाँच तलाबाट फाल्ने व्यक्तिलाई १९ वर्षको जेल सजाए भएको छ । अमेरिकाको अदालतले २४ वर्षका इम्यानुएल एरान्डा नाम गरेका व्यक्तिलाई जेल सजाय सुनाएको हो ।

ती व्यक्तिले मिनेसोटा मलको तेस्रो तलबाट ल्यान्डेन नाम गरेका पाँच वर्षका बालकलाई फालेका थिए । स्थानीय अदालतले सोमबार सजाय सुनाएको हो । झण्डै ४२ फिट माथिबाट फालिएका बालक बाच्न सफल भएका थिए ।

घटना गएको अप्रिल १२ मा भएको हो । बालकको टाउकोमा चोट लागेको थियो भने हड्डीहरु भाँच्चिएका छन् । इम्यानुएलले मिनेसोटा मलमा वयश्क व्यक्तिलाई नै हत्या गर्ने योजना बनाएका थिए । तर त्यसमा असफल भएपछि बालकलाई फालेका हुन् ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...