१३ जना बोकेको भारतीय वायु सेनाको जहाज हरायो

नयाँ दिल्ली । १३ जना बोकेको भारतीय वायु सेनाको जहाज हराएको छ ।  भारतीय वायु सेनाको एउटा जहाज सोमबार दिउँसो हराएको हो । पूर्वी भारतको असमको एक सैन्य बेस क्याम्पबाट ८ जना चालक दलका सदस्य र पाँच यात्रु बोकेको उक्त जहाज  सोमबार दिउँसो १ बजेदेखि हराइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उक्त जहाज अरूणाञ्चलको मेचुका उपत्यकाका लागि उडेको थियो । टेक अफ भएको केहीबेरमै जहाज सम्पर्कविहीन भएपछि खोजी कार्य भइरहेको जनाइएको छ । मेचुका उपत्यका अरूणाञ्चलमा चिनियाँ सीमानजिकै पर्छ ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...