किन भन्दैछन् मेक्सम यो जुनिलाइ पुग्यो माया ? (भिडियोसहित)

काठमाडौं ।

'उस्को जस्तो मन भए किन दुखि हुन्थे होला

त्यहि निस्टुरी सम्झिसम्झि पलपल किन रुन्थे होला 

जस्तोसुकै आएपनि चाहिदैन है, यो जुनिलाइ पुग्यो माया लाइदैन है '


यी गायक मेक्सम खाती र अन्जु पन्तको आवाजमा रहेको 'यो जुनीमा' बोलको गीतमा समेटिएका शब्द हुन् । भर्खरै मात्रै सार्वजनिक गरिएको उक्त गीतमा बाबुराम बोहरा शब्द तथा नरेश खातीको संगितमा रहेको छ । गीतमा गायक स्वयं खाती र अनु पराजुलीको अभिनय रहेको छ ।

आफुले माया गरेको मान्छेबाटै पिडा पाएपछि, मायामा धोका खाएपछिको अवस्थालाई खाती र पराजुलीले अभिनय मार्फत उतारेका छन् । बाबुराम बोहराको निर्देशन तयार पारिएको गीतलाई तिर्सना म्युजिकको अफिसियल युट्युवमा हेर्नसकिन्छ । 


Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...