अक्षय कुमार किन आफ्ना सन्तानलाई देखाउन चाहँदैनन् उनको यो फिल्म ?

काठमाडौं । काठमाडौं, वैशाख । बलिउड अभिनेता अक्षय कुमार  आफ्ना सन्तानले उनले अभिनय गरेको एक फिल्म नहेरुन भन्ने चाहन्छन् । त्यो फिल्म हो, गरम मसला ।

एक कार्यक्रममा उनलाई उनी आफ्ना छोराछोरीले कुन फिल्म नहेरुन् भन्ने चाहन्छन् भनी सोधिएको थियो । उनले तत्कालै गरम मसलाको नाम लिइहाले । जसमा उनले एकसाथ चारजना प्रेमिकासँग रोमान्स गर्ने प्रेमीको भूमिका निभाएका छन् ।
किन त रु 

उनको जवाफ रोचक छ, ‘म छोरालाई भन्ने थिएँ, त्यो पुस्ताको कुरा अर्कै हो । आजकल केटीहरु मेकअपका सामानभन्दा धेरै ट्र्याक गर्ने सामान बोक्छन् ।’ 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...