‘मेट गाला २०१९’ रेड कार्पेटमा ध्यान तानेको प्रियंकाको पहिरन

काठमाडौँ । भारतीय चर्चित अभिनेत्री प्रियंका चोपडा न्यूयोर्कमा आयोजना भएको ‘मेट गाला–२०१९’को रेड कार्पेटमा आफ्ना पति निक जोनाससँग पुगिन् । अभिनेत्री प्रियंका चोपडाका लागि मेट डाला समारोह निकै महत्वपुर्ण छ ।

किनकी निकसँग प्रियंकाको पहिलो भेट पनि यहि भएको थियो । मेट गाला २०१९ मा भारतीय अभिनेत्री प्रियंका बाहेक अभिनेत्री दीपिका मादुकोणले पनि भाग लिएकी थिइन् । समाजिक सञ्जालमा भने प्रियंकका तस्बिर भाईरल भएका छन् । 



प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...