युवराज र अनुस्काको गीत 'लटरपटर' मा प्रियंका (भिडियोसहित)

काठमाडौं । गायक युवराज चौलागाँई र अनुस्का पाठकको गीत 'लटरपटर' सार्वजनिक भएको छ । राजेन्द्र थापाको शब्द रहेको गीतमा दिपर शर्माले सङ्गीत दिएका छन् ।


 प्रियंका कार्की सुनिल छेत्री फिचर्ड गीतको भिडियोलाई गम्भिर विस्टले कोरियोग्राफी गरेका हुन् ।


नवराज उप्रेतिले खिचेको गीतको भिडियो रमाइलो बनेको छ । माया प्रेममा हुने धङ्धङी र आफुले माया गरेको मायालुले आफ्नो प्रेम नबुझेको अवस्थालाई गीतामा रमाइलो तरिकाले प्रस्तुत गरिएको छ ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...