भ्वाइस अफ नेपालका जज गायक पौडेलको 'थाकिसके' सार्बजनिक (भिडियो सहित)

काठमाडौँ । गायक तथा भ्वाइस अफ नेपालु का जज सनुप पौडेलको नयाँ गीत थाकिसके सार्बजनिक भएको छ । विदेशमा बस्ने परदेशीको पिडालाइ भिडियो मार्फत देखाउन खोजिएको म्युजिक भिडियो उत्कृष्ट बनेको छ । दर्जनौ चर्चित गीतहरु नेपाली सांगीतिक आकाशमा पस्कि सकेका गायक सनुप पौडेलको यस गितमा सकारात्मक संदेश प्रबाह गर्न खोजिएको छ ।

 एभरेष्ट केसीको शब्द तथा चर्चित संगीतकार शिखर सन्तोषको संगीत रहेको यस गीतलाई फणिन्द्र राइले एरेन्ज गरेका हुन् । गायक सनुप पौडेल तथा मोडल निशा तामाङको अभिनय रहेको यस म्युजिक भिडियोलाइ राम कुमार केसी र नबिन कुमार श्रेष्ठले  छायांकन गरेका हुन् भने सम्पादन तथा निर्देशन टेकेन्द्र शाहले गरेका छन् । भिडियो हेर्नुहोस 


Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...