'विर विक्रम २' को पोस्टर रिलिज

काठमाडौं । मिलन चाम्स निर्देशित चलचित्र 'विर विक्रम २' को अफिसियल पोष्टर सार्वजनिक भएको छ । जेठ ३ को प्रदर्शनको मिती तोकिएको चलचित्रको पोस्टरमा पल शाह, नाजिर हुसैन, बर्षा शिवाकोटी र बुद्धि तामाङ्ग लाई स्थान दिइएको छ ।

वीरविक्रमको सफलता पछी निर्माण गरिएको चलचित्र दर्शकले मन पराउनेमा निर्माण पक्ष आशाबादी रहेको छ ।देशभक्त खनाल, विनिशा भण्डारी, मनिष लिम्बु, सन्तोष खनाल लगायतका कलाकारको अभिनय रहेको छ भने रन्जिता सापकोटा सह(निर्माता र अर्पण सापकोटा कार्यकारी निर्माताको रुपमा रहेका छन्।

प्रदिप भारद्दाजको कथा रहेको चलचित्रलाई नवराज उप्रेती खिचेका छन्। 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...