के संगीता राणाको ‘साँझ बिहान’ मा ? हेर्नुस् भिडियो

काठमाडौँ ।  गायिका संगीता प्रधान राणाको ‘साँझ विहान’ गीतको भिडियो सार्वजनिक भएको छ ।

ब्लोसम म्युजिकमार्फत सार्वजनिक गरिएको तिराम साउदको शब्द सिर्जना तथा राम कार्कीको एरेन्ज तथा संगीत गीतको भिडियो रहेको छ ।

सागर गौत्तमको छायाँकन, अविनास डिसीको सम्पादन तथा उदय पौडेलको भिडियोमा निर्देशन रहेको छ । सो गीतको भिडियोमा जस्मिन साउद, प्रदिप लामिछाने र अम्बिका कार्कीले अभिनय गरेका छन् । 


Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...