बद्री पंगेनीको ‘मान्छे फकाएर आफ्नो हुँदैन’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । लोक तथा दोहोरी गायक गायिका बद्री पंगेनी र बिष्णु माझीको नयाँ लोक गीत ‘मान्छे फकाएर आफ्नो हुँदैन’ सार्वजनिक भएको छ ।


शुभारम्भ डिजिटलका लागि शम्भु कुवँरको प्रस्तुतिमा तयार भएको गीत निकै मिठास बनेको छ । गीतमा शब्द तथा संगीत बिनोद बाजुरालीको रहेको छ । 


गीत आकर्षक म्युजिक भिडियो सहित सार्वजनिक भएको हो । थुप्रै कोरस सहित फिल्मी शैलीमा तामझामका साथ निर्माण गरिएको भिडियोमा डासिङ हिरो अभिनेता दीलिप रायमाझीर मोडल अलिशा शर्माको नृत्य देख्न सकिन्छ ।


काजिशश्रेष्ठको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायाँकन तथा दीपक बिष्टको सम्पादन रहेको छ ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...