चक्लेटी नायक आर्यन सिग्देल आज बुबा बन्दै


काठमाडौं । वैशाख ६ गते अभिनेता आर्यन सिग्देल तथा उनकी धर्मपत्नी सपना भण्डारीका लागि यसै पनि विशेष हुन्छ। किनभने उनीहरू वैशाख ६ का दिन म्यारिज एनिभर्सरी सेलिब्रेट गर्छन्।


चार वर्ष अघि उनीहरूले यही मितिमा लगनगाँठो कसेका थिए। यही विशेष दिन पारेर आज वैशाख ६ गते शुक्रबार अभिनेता सिग्देल बुबा बन्दैछन् भने सपना आमा। 


आर्यनका नजिकका साथी फेसन उद्यमी तथा भिजुअल एडिटर सुजन सुवेदीका अनुसार अभिनेता आर्यन आज शुक्रबार बिहानै बुबा बन्दैछन्। बसुन्धरास्थित चिरायु अस्पतालमा सपनाले बच्चा जन्माउने निर्णय गरेकी हुन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...