रामजी खाँणको ‘वन फूल’ मा छुल्टिम गुरुङ (भिडियोसहित)

काठमाडौं । लोकदोहोरी गायक रामजी खाँणको नयाँ गीत ‘वन फूल’ सार्वजनिक भएको छ । खाँणले उक्त भिडियो रामजी खाँणकै नामको युट्युव च्यानलबाट सार्वजनिक गरेका हुन् ।


सुजन लम्सालको शब्द रचना रहेको गीतमा गायक खाँण र शिला गुरुङको स्वर रहेको छ । गीतमा खाँण आफैंले संगीत भरेका छन् ।

कृष्ण विकको संगीत संयोजन रहेको गीतलाई शिव विकले निर्देशन गरेका हुन् भने नवराज उप्रेतीको छायांकन रहेको छ । भिडियोमा रामजी खाँण र छुल्टिम गुरुङको अभिनय देख्न सकिन्छ । गीतको सम्पादन विकाश ज्ञवालीले गरेका हुन् । 

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...