स्वस्थ र दीर्घ जीवन चाहनुहुन्छ ? त्यसो भए यस्तो गर्नुस

काठमाडौं । स्वास्थ्य विज्ञहरुले विश्वभरमा ‘ब्लू जोन’ को विश्लेषण गरेका छन् । जसमा स्वस्थ जीवनशैली तथा आफ्नो जीवनलाई सकारात्मक विचारका साथ जीवन जिउने मानिसको उमेर लामो हुने तथ्य प्राप्त भएको छ ।

रिपोर्टहरुका अनुसार ‘ब्लू जोन’का विश्लेषण गर्नेका लागि एक टीम निर्धारण गरिएको थियो, जसमा डाक्टर, मानशास्त्री, पोषणवीदहरुसमेत थिए । ‘ब्लू जोन’ एक मानवविज्ञान धारण हो जो दुनियामा मा धेरै सयम बाँच्ने मानिसको जीवनशैली तथा वातावरण बारे देखाउँछ । रिसर्चमा यस्तो कारण पत्ता लागेको छ जसको प्रयोग र अनुशरण गर्दा उमेर लामो हुन्छ

दैनिक व्यायाम गर्नुस्, किनकी व्यायाम गर्दा शरीर चुस्त तथा दुरुस्त हुन्छ । व्यस्त जीवनशैलीमा आफ्ना लागि केही समय निकाल्नुहोस् । त्यस समय त्यस्तो काम गर्नुहोस् जसले तपाईको तनाव कम होस् । चाहे साथीहरुसँगको भेटघाट पार्टी, किनमेल वा परिवारसँग समय विताउनुस् ।

रक्सीको सेवनबाट टाँढा रहनुहोस् । संगीतले मानिसमा धेरै अससर गर्छ त्यसकारण यसलाई सुन्ने गर्नुहोस् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

शिक्षक आन्दोलनले विद्यालय भर्ना अभियान प्रभावित, १२ कक्षाको परिक्षा पनि प्रभावित हुने

Teacher aandolan ktm

काठमाडौं । सरकारले शैक्षिक सत्र २०८२ को भर्ना अभियान सञ्चालन गर्न स्थानीय तह र देशभरका विद्यालयला...