यस्तो बनेर आयो गायिका यशोदा र जगदिशको ‘मायामा’ (भिडियोसहित)

यशोदा खालिङ राई र जगदिश समालको आवाजमा रहेको ‘मायामा’ गीतको भिडियो रिलिज भएको हो ।गीतमा आसुतोष राईको शब्द तथा संगीत रहेको छ ।

एल्बममा समाबेश गरिएको ‘मायामा’गीतलाई दिनेश न्यौपानेले एरेञ्ज गरेका हुन् ।

गीतको भिडियोमा जाङ्बु शेर्पा र कमला राईले फिचरिङ गरेका छन् ।

भिडियोलाई शम्भु मोक्तानले खिचेका हुन्, भने निशान घिमिरेले सम्पादन गरेका हुन् ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...