आज कति छ डलरदेखि कतारी रियालसम्मको विनिमयदर ?

Riyal

काठमाडौं । नेपाल राष्ट्र बैंकले (चैत २९) लागि एक अमेरीकी डलरको खरिद मूल्य १०९ रुपैयाँ ९८ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११० रुपैयाँ ५८ पैसा रहेको छ । एक युरोको खरिददर १२३ रुपैयाँ ९६ पैसा छ भने बिक्रिदर १२४ रुपैयाँ ६४ पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४३ रुपैयाँ ८४ पैसा  र बिक्रिदर १४४ रुपैयाँ ६३ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर ०९ रुपैयाँ ८९ पैसा छ भने बिक्रिदर ०९ रुपैयाँ ९५ पैसा रहेको छ । 

कतारी एक रियालको खरिददर ३० रुपैयाँ २० पैसा र बिक्रिदर ३० रुपैयाँ ३७ पैसा रहेको छ ।  यसैगरी कुवेती एक दिनारको खरिददर ३६१ रुपैयाँ ६० पैसा र बिक्रिदर ३६३ रुपैयाँ ५७ पैसा रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

शिक्षक आन्दोलनले विद्यालय भर्ना अभियान प्रभावित, १२ कक्षाको परिक्षा पनि प्रभावित हुने

Teacher aandolan ktm

काठमाडौं । सरकारले शैक्षिक सत्र २०८२ को भर्ना अभियान सञ्चालन गर्न स्थानीय तह र देशभरका विद्यालयला...