के तपाईको बच्चाको दातमा किरा लाग्छ ? यस्तो छ कारण र समाधानको उपाय

Daat kirale

दाँत किराले खाएमा खानेकुरा राम्रोसँग खान सकिँदैन र शरीर अस्वस्थ हुन्छ ।

- दाँत किराले खानु वा बिग्रिनुको मुख्य कारण दाँतको स्याहार नगरेर हो । दैनिक रूपमा बिहान–बेलुका दाँत सफा गर्ने गरेमा किराले खाँदैन ।

- बिहान–बेलुका खाना खाएपछि अनिवार्य ब्रस गर्नुपर्छ । दाँत सफा गर्दा राम्रो पेस्टको प्रयोग गर्नुपर्छ । खानेकुरा खाँदा विशेष ध्यान दिनुपर्छ ।

- चकलेट, ड्राई फुड आदि धेरै खाने बालबालिकाको पनि दाँत बढी कमजोर हुन्छ । यस्तै बानीले दाँतमा समस्या भएर दाँत निकाल्नुपर्ने पनि हुन सक्छ ।

- दाँत राम्रोसँग सफा नगर्दा खानेकुरा दाँतमा अड्किन्छ र दाँतमा किरा लाग्छ । दाँत सफा नहुँदा कमजोर हुने, टुक्रिने, सानै उमेरमा दाँत निस्कनेजस्ता समस्या देखापर्न सक्छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...