सधै स्वस्थ्य रहने ३१ उपाय : "साँच्चिकै र सँधै स्वस्थ्य रहन्छौ", 'के के र कस्ता छन त यी उपाय'

45462115685828304health4.

"स्वास्थ्य नै धन हो  यही नै आम मानिसको धारणा छ । र,   हामी स्वस्थ्य बन्न चाहन्छौं  पनि । तर साना साना नियममा पनि बस्दैनौं । साँच्चिकै स्वस्थ्य रहने हो भने केही न केही  पक्षमा त ध्यान दिनैपर्छ र गर्नैपर्छ पनि  । किनकि स्वास्थ्यभन्दा अर्को ठूलो कुरा केही हैन ।

तसर्थ आफू पनि स्वस्थ्य बनौं र अरुलाई पनि स्वस्थ्य रहन उत्प्रेरित गरौं । यसबा लाग के के चाहिन्छ त ? र के गर्नुपर्छ त ? यही र यस्तै बिषय नै हाम्रा अगाडि आउँछन । अब स्वस्थ रहन के के गर्न सकिन्छ त ? विशेष गरी यी कुराहरुलाई अनुशरण  गने वा ध्यान दिए स्वथ रहन सहयोग पुग्छ ।"

यस्ता छन् टिप्स : यी ३१ बुँदा छन उपयोगी  


१. दैनिक ८ गिलास पानी पिउने
२. दैनिक रूपमा साग खाने
३. खानामा सलाद समावेश गर्ने
४. टुसा उम्रेका अनाज खाने
५. बिहान उठ्नेबित्तिकै एक गिलास मनतातो पानीमा कागतीको रस राखेर पिउने
६ मौसमअनुसारका फलफूल खाने
७. रेसायुक्त तरकारी खाने
८. भुटेको भटमास, मकै, चना खाने
९. चाँडै सुत्ने र चाँडै उठ्ने
१०. आठ घण्टा मस्त सुत्ने
११ बिहान कम्तिमा ३० मिनेट हिड्ने
१२. सुख र दुःख सेयर गर्ने बिदाको दिन परिवारसहित घुमफिर गर्ने
१३. प्रार्थना। पुजापाठ गर्ने
१४. बेलाबेलामा मनोरञ्जन गर्ने
१५. ३–३ महिनामा ब्लडप्रेसर जाँच्ने
१६. सकारात्मक सोचाई राख्ने
१७. नुन कम खाने बढी गुलियो नखाने
१८. रक्सी। चुरोट र सूर्ति सेवन नगर्ने
१९. तारेको र डढेको नखाने
२०. व्यायाम गर्ने तनावमा काम नगर्ने
२१. चिया(कफी धेरै नपिउने
२२. रातीको खाना ७ बजेभन्दा ढिलो नखाने
२३. जंकफुड। फास्टफुड सेवन नगर्ने
२४. तरकारीको बोक्रा नफाल्ने
२५. खाना खानेबित्तिकै नसुत्ने
२६. हरेक ६–६ महिनामा शरीर चेकअप गराउने
२७. शाकाहारी खानपान शैली अपनाउने
२८. दिनहुँ एकपटक मजाले हाँस्ने
२९. आफूलाई कमजोर नसम्झने
३०. चिसो पेयपदार्थ नपिउने
३१. ध्यान गर्ने ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...