सौन्दर्य सामग्रीमा हानिकारक रसायन ! पहिलोपटक तोकियो मापदण्ड

Ac41384c66ebf69b110517399085f4c9

काठमाडौं, फागुन । सरकारले सौन्दर्य सामग्रीको मापदण्ड बनाएको छ । यस्ता सामग्रीमा हानिकारक रसायनको मात्रा अत्यधिक फेला परेपछि गुणस्तर तथा नापतौल विभागले पहिलोपटक सौन्दर्य सामग्रीको मापदण्ड बनाएको हो ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीको संयोजकत्वमा गठित प्राविधिक समितिले उक्त प्रतिवेदन सोमबार स्वीकृत गरेको हो ।

विभागका अनुसार पहिलो चरणमा तीन वटा सामग्री (लिपिस्टिक, स्किन क्रिम र स्किन लोसन) को मापदण्ड तयार गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...