प्रधानमन्त्री ओलीको माग सम्बोधन गर्ने आश्वासनपछि डाक्टरहरुको आन्दोलन स्थगित

Doctro

काठमाडौं। कर्मचारी समायोजनमा असन्तुष्ट जनाउँदै आन्दोलनमा उत्रिएका सरकारी डाक्टरहरुले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुका माग सम्बोधन गर्ने आश्वासन दिएपछि डाक्टरहरुले आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगन गरेको एक विज्ञप्तिमार्फत जानकारी गराएका हुन् ।

यस्तो छ विज्ञप्ति

 
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

व्यक्तिगत रिसिइवीका कारण धनकुटामा २ जना माथि छुरा प्रहार

Chakku prahar

धनकुटा । व्यक्तिगत रिसिइवीका कारण धनकुटामा दुई जना माथि छुरा प्रहार भएको छ । धनकुटा ५ बिहिवारे ह...