प्रतिष्ठानः आन्दोलन रोक्न आदेश

Dang

दाङ । लामो समयदेखि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत कर्मचारी आन्दोलित हुँदा बिरामी मर्कामा परेको भन्दै उच्च अदालत तुलसीपुरले आन्दोलन रोक्न आदेश गरेको छ ।

अदालतले करार कर्मचारीको आन्दोलनले नागरिकको स्वास्थ्य सेवा पाउने अधिकारबाट वञ्चित भएको भन्दै आन्दोलन रोक्न अन्तरिम आदेश जारी गरेको हो ।

अधिवक्ता सन्तोष पोख्रेलले दिएको रिटमा अन्तरिम आदेश जारी गर्दै जनस्वास्थ्य ऐन २०७५ अनुसार स्वास्थ्य क्षेत्रमा गरिने आन्दोलन तथा हडतालले नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पाउने हकबाट वञ्चित गराएको हुँदा आन्दोलन रोक्न आदेश जारी गरेको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

व्यक्तिगत रिसिइवीका कारण धनकुटामा २ जना माथि छुरा प्रहार

Chakku prahar

धनकुटा । व्यक्तिगत रिसिइवीका कारण धनकुटामा दुई जना माथि छुरा प्रहार भएको छ । धनकुटा ५ बिहिवारे ह...