तपाई चिन्तित हुनुहुन्छ ? यदि हो भने यी यी सरल उपाय अपनाउनुस

Tensed

काठमाडाैं । चिन्ता र डर मानिसको भावनासँग जोडिएको सामान्य प्रक्रिया हो । जागिर छुट्दा, परिवारको खराब स्वास्थ्य अवस्था र अन्य कारणले मानिस चिन्तामा पर्ने गर्छ । तर, यस्ता कुरालाई नकारात्मक रूपमा लिनुहुँदैन ।

चिन्ताको विषयलाई आफूमा हावी हुन पनि दिनुहुँदैन । नत्र यसले गम्भीर समस्या निम्त्याउन सक्छ ।

-चिन्तालाई नियन्त्रणमा राख्न विचार, भावना र व्यवहारजस्ता शृंखलाबद्ध हुने तीन लक्षणबारे सचेत हुनुपर्छ । यस्ता लक्षणबाट छुटकारा पाउन ती विषयमा धेरै ध्यान दिनुहुँदैन ।
-शारीरिक लक्षणबाट बाहिर निस्कनका लागि विभिन्न रिल्याक्सेसनका व्यायाम गर्न सकिन्छ ।
-युट्युबमा प्रोग्रेसिभ मस्कुलर रिल्याक्सेसन सर्च गरेर हेर्न सकिन्छ । यसरी तनावलाई टाढा राख्ने कारणलाई आफ्नो जीवनमा लागू गर्नुपर्ने हुन्छ ।
-जुन सयम आफूसँग बढी प्रश्न गरिन्छ वा कुनै कुराले झन्झट सिर्जना गरेको छ भने आफ्नो ध्यान त्यसबाट अन्तै मोड्ने गर्नुपर्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

व्यक्तिगत रिसिइवीका कारण धनकुटामा २ जना माथि छुरा प्रहार

Chakku prahar

धनकुटा । व्यक्तिगत रिसिइवीका कारण धनकुटामा दुई जना माथि छुरा प्रहार भएको छ । धनकुटा ५ बिहिवारे ह...