काठमाडौंमा स्वाइनफ्लुको संक्रमण भयावह, मृत्यु हुनेको संख्या ५ पुग्यो

Swineflu 11

काठमाडौं । काठमाडौं उपत्यकामा स्वाइनफ्लुको कारणले मृत्यु हुनेको संख्या ५ पुगेको छ । केहिदिन अघिसम्म सरकारले प्रेस विज्ञप्ती जारी गर्दै काठमाडौंमा स्वाइनफ्लुको कारणले कुनै व्यक्तिको मृत्यु नभएको दाबी गरेको थियो ।

संक्रमणबाट मृत्यु हुनेको संख्या लुकाएर बिरामीको जोखिम बढाएको भन्ने आरोप पश्चात सरकारले ५ जनाको मृत्यु भएको स्वीकार गरेको हो । स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कडा खालको रुघाखोकीका कारण पाँच जनाको मृत्यु भएको तथ्य सार्वजनिक गरेको छ ।

काठमाडौँका धेरैजसो अस्पतालमा बिरामीको चाप बढेको चिकित्सकले बताएका छन् । बिरामीका आफन्तलाई समेत फ्लुको भ्याक्सिन लिन चिकित्सकले आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

व्यक्तिगत रिसिइवीका कारण धनकुटामा २ जना माथि छुरा प्रहार

Chakku prahar

धनकुटा । व्यक्तिगत रिसिइवीका कारण धनकुटामा दुई जना माथि छुरा प्रहार भएको छ । धनकुटा ५ बिहिवारे ह...