जिल्ला अस्पताल नुवाकोटमा रगत अभाव

Blood

नुवाकोट । जिल्ला अस्पताल नुवाकोटमा रगत अभाव भएको छ । रगत अभाव हुँदा सुत्केरी र दुर्घटनामा घाइते हुनेहरुको उपचारमा समस्या हुने गरेको डा. मधुकर दाहालले  बताए ।

अधिकांश सुत्केरीको शल्यक्रिया गरी बच्चा जन्माउने हुँदा रगत आवश्यक पर्ने गरेको डा. दाहालको भनाई छ ।

श्रेष्ठका अनुसार अस्पतालमा दैनिक १० जनासम्म सुत्केरी हुने गर्छन् । रक्तसञ्चार केन्द्रका प्रमुख लक्ष्मी श्रेष्ठले नियमित रक्तदान कार्यक्रम नहुँदा र दाताबाट रगत उपलब्ध नहुँदा रगत अभाव भएको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...