चन्द्रागिरि हिल्सले १५ करोडको साधारण शेयर बिक्री गर्ने

Chandragiri cablecar

काठमाडौं । चन्द्रागिरि केबलकार सञ्चालन गरिरहेको चन्द्रागिरि हिल्स प्रालिले साधारण शेयर बिक्री गर्ने भएको छ ।

पुस ३० मा हुने साधारणसभापछि चन्द्रागिरी हिल्सले कित्ता १ सय का दरले १५ करोड बराबरको १५ लाख कित्ता शेयर बिक्री गर्ने प्रस्ताव ल्याउँदैछ । कम्पनीले चुक्ता पूँजी १ अर्ब ५० करोडको १० प्रतिशतको दरले हुन आउने साधारण शेयर बिक्रीका लागि साधारणसभाले प्रस्ताव पारित गर्नेछ ।

२०७३ देखि सञ्चालनमा आएको उक्त केबलकारले काठमाडौँ उपत्यकाको पर्यटन प्रवद्र्धनमा समेत सहयोग पु¥याएको छ । केबलकारमा आइएमई समूहलगायत अन्य व्यावसायिक समूहले लगानी गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...