अब देशभरका पानी र बिजुलीको जानकारी मोबाइलबाटै

Mobiles

काठमाडौं । देशभरका सबै खोलानालाबाट बग्ने पानी र विद्युत्को अवस्थाबारे विस्तृत जानकारी दिने एनपावर र एनवाटर नामक मोबाइल एप्लिकेसन (एप्स) बन्ने भएका छन् ।

राष्ट्रिय योजना आयोगले स्थानीयदेखि केन्द्रीय तहसम्मका योजनाहरू निर्माणमा सहजीकरणका लागि दुई एप्स निर्माण गर्न लागेको हो ।

‘कुन खोलामा कति पानी छ भन्ने देखि कुन ठाउँसम्म कतिभ विद्युतीकरण भएको भन्ने सम्मका विस्तृत विवरण दिने गरी एप्स बनाउन लागिएको आयोगका सदस्य डा. कृष्णप्रसाद ओलीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...