महानवमी धुमधामका साथ मनाइदै,

काठमाडौ । हिन्दुहरुको महान चाड बिजय दशमीदशमीको नवौं दिन आज महानवमी धुमधामका साथ मनाइदै छ ।

आज देशभरका शक्तिपिठहरुमा पुजा आरधना भैरहेको छ । वर्षमा एकपटक मात्र खुल्ने बसन्तपुरको तलेजु मन्दिर खुल्ला गरिएको छ ।

आज काभ्रेको पलान्चोक भगवती लगायतका देशभरका भगवतीका मन्दिरमा बलि चढाइएको छ । आज निशानको पनि पुजा गरिन्छ भने हातहतियारको पुजा गर्ने चलन छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...