आजको विनिमय दर

Exchange rate

काठमाडौं । सोमबार रियाल, दिर्हाम, रिंगिट र कोरियन वनको भाउ बढेको छैन । कुवेती दिनार भने केही पैसाले घटबढ भएको छ ।

नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ३० पैसा र बिक्रिदर ३१ रुपैयाँ ४६ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ २४ र बिक्रिदर ३२ रुपैयाँ ४० पैसा छ । युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ९६ पैसा र बिक्रिदर ३२ रुपैयाँ १३ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ २६ पैसा र बिक्रिदर २८ रुपैयाँ ४० पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ३८ र बिक्रिदर १० रुपैयाँ ४३ पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ३ सय ८७ रुपैयाँ ४१ पैसा छ भने बिक्रिदर ३ सय ८९ रुपैयाँ ३९ पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर ३ सय ११ रुपैयाँ ४२ पैसा र बिक्रिदर ३ सय १३ रुपैयाँ ०१ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...