दशैँ मनाउन २३ लाख !

Dashain

काठमाडौं । दशैँ मनाउने क्रममा आइतबार साँझसम्म २३ लाखले काठमाडौं छाडेका छन् ।

उनीहरु दशैँ मनाउन घर गएका छन् । यद्यपि काठमाडौंमा आइतबार साँझसम्म भीड घटेको छैन ।

राजधानी उपत्यकामा छिमेकी जिल्ला तथा हवाई सुविधा भएका स्थानका मानिस हवाई सेवा प्रयोग गरेर पनि घर फर्कन अनुमान महानगरीय ट्राफिक प्रहरी महाशाखाको छ । असोज ३० गतेसम्ममा ४० लाख मानिसले काठमाडौं उपत्यका छाड्ने अनुमान छ ।

काठमाडौं उपत्यकाबाट बाहिरिने ६ नाकामध्ये सबैभन्दा बढी नागढुंगा, जगाते, सांगा नाकाबाट मानिस घर गएका छन् । फर्पिङ, मुड्खु र टोखा हुँदै जाने पनि छन् । घर जाने मौका पारेर चर्को भाडा असुलिएको यात्रुको गुनासो छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...