नवलपरासीमा बस दुर्घटना हुँदा नौ जना घाइते

Accident

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको अरुणखोलामा शनिबार बिहानै बस दुर्घटना हुँदा नौ जना घाइते भएका छन्।

काँकडभिटृाबाट नेपालगञ्जका लागि छुटेको मे १ ख २२०१ नम्बरको बस बिहान ५ बजेतिर मध्यविन्दु नगरपालिका–१०, अरुणखोलास्थित जंगल नेर सडकमा पल्टिएको हो ।

दुर्घटनामा नौ यात्रु घाइते भएको र उनीहरूको उपचार चितवन मेडिकल कलेजमा भइरहेको प्रहरीले जनाएको छ ।

बसमा रहेका अन्य १६ यात्रु भने सकुशल रहेको दुम्किबास इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक घजिन्द्रबहादुर कार्कीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...