गरीबको सूचीमा पूर्वमन्त्री पनि

Garib

काठमाडौ‌ । पूर्व भूमिसुधार सहायकमन्त्री तथा नेपाली कांग्रेसका नेता जनकराज गिरीले आफ्नो नाममा गरिबको सूचीमा सूचीकृत गरेका छन्।

विपन्न नेपाली लक्षित सुविधा पाइने लालसाले बाजुरामा पूर्वमन्त्री, जनप्रतिनिधि र प्रधानाध्यापकले नै आफ्नो नाम गरिबको सूचीमा लेखाएका छन्।

बाजुरा, बझाङ लगायतका जिल्लामा पूर्वमन्त्री, नेता, जागिरे र पहुँचवाला नै ‘गरिब हुँ’ भनेर परिचय पत्र लिन अघि सरेपछि गरीब घरपरिवार पहिचान परिचय पत्र वितरणमा कति अनियमिता रहेछ भन्ने प्रष्ट हुन्छ।

अर्काको घरमा भेडा चराएर जीविकोपार्जन गर्ने बडिमालिका नगरपालिका ७ की ५५ वर्षीया माता लुहारको नाम भने गरीबको सूचीमा छैन।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...