नेपाली ठिटोजसँग खुश्वुको ‘ढिकिच्याउ’ (भिडीयोसहित)

Dhikchayau

काठमाडौं । गायिका सहिमा श्रेष्ठ र गायक सन्दिप न्यौपानेको आवाजमा ‘ढिकिच्याउ’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।

सन्दिप न्यौपानेको शब्द रहेको यो गीतमा गोविन्द मधुर आचार्यको संगीत छ । यो डान्सिङ गीतको भिडियोको निर्देशन सुनिल क्षेत्रीले गरेका हुन् । टंक केसीको कोरियोग्राफी रहेको भिडियोमा विकास ज्ञवालीको सम्पादन छ ।

भिडियोमा मोडल खुश्वी खड्का, नेपाली ठिटोजले मोडलिङ गरेका छन् । भिडियोलाई आकर्षक बनाइएको छ ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...