नेपालको रेलमार्गमा लगानी गर्न एसियाली इन्फ्रास्ट्रचर बैंक तयार

Rela marga banauna bank tayar

काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले केरुङ–काठमाडौं रेलमार्ग निर्माणका लागि लगानी बारे इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंकका अध्यक्ष जीन लिछुनसँग परामर्श गरेका छन्।

लिछुनले बुधबार बेईजिङमा प्रधानमन्त्री ओलीसँगको गरेको भेटमा ओलीले नेपालमा लगानी भित्र्याउने विषयमा छलफल गरेका हुन्।

भेटमा प्रधानमन्त्री ओलीले नेपाल लगानीको लागि उपयुक्त गन्तब्य भएको भन्दै एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंकलाई लगानीको लागि नेपाल आउनका लागि आग्रह गरेका थिए।
बैकका अध्यक्ष लिस्वानले आफुहरु नेपालको सहयोगमा सधै साथ र सहयोग रहने भन्दै लगानीको लागि तयार रहेको बताएका थिए।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...