काठमाडौं–तराई द्रुतमार्गको काम समयमै सिध्याउन प्रधानमन्त्रीदरा दिर्नेशन

Pm  rajendra

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाले निर्माण गरिहेको काठमाडौं–तराई द्रुतमार्गको काम समयमै सक्न निर्देशन दिएका छन् ।

बुधबार प्रधानमन्त्री ओली नेपाली सेनाको जंगी अड्डामा गएर राष्ट्रिय महत्वको सो आयोजनाबारे जानकारी लिएपछि प्रधानमन्त्री ओलीले सरकारबाट निर्माण कार्य सहयोगको लागि कुनै पनि कसर बाँकी नरहने आश्वासन दिए ।

काठमाडौं–तराई-मधेश दु्रतमार्ग आयोजनाको हालसम्मको प्रगति सम्बन्धमा प्रधानमन्त्री विश्वस्त भएका नेपाली सेनाले जनाएको छ।

कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री डा. युवराज खतिवडा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कंडेल र नेपाली सेनाका उच्च अधिकारीहरु सहभागी थिए।
प्रधानमन्त्री ओलीलाई प्रधानसेनापति राजेन्द्र क्षत्रीले स्वागत गरेका थिए।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...