बढ्यो भत्ता, बढेन तलव

Dr khatioda 15

काठमाडौं । सरकारले कर्मचारीको महंगी भत्ता २ हजार बढाएको छ ।

कर्मचारी र शिक्षकको पोशाक भत्ता बढेर १० हजार पुर्‍याइएको छ ।

सरकारले यो वर्ष कर्मचारीको तलब भने बढाएको छैन । तर, तलव बढाउन उच्चस्तरीय आयोग बनाउने घोषणा गरेको छ ।

यता, कैदीको सिदा खर्च ४५ बाट ६० विनियोजन भएको छ । कैदीको छोराछोरीले दूधवापत पाउने १० रुपैयाँ बढाएर ३५ पुर्‍याइको छ ।
नेपाली सेनाको बंकरदेखि ब्यारेक कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...