जेठ २५ मा आउने ‘चङ्गा’ कस्तो छ ? हेर्नुुस भिडियो 

Changa films

काठमाडौं । पछिल्लो समयमा हास्यप्रधान नेपाली चलचित्रहरुले दर्शकको मन जित्न थालेका छ । यसैक्रममा अर्काे हास्य प्रधान चलचित्र ‘चङ्गा’ को निर्माण भएको छ ।

जेठ २५ मा प्रदर्शनीमा आउन लागेको चलचित्र ‘चङ्गा’ को ट्रेलर सार्वजनिक भएसँगै निर्माण पक्ष प्रचार प्रसारमा लागेको छ । ‘चङ्गा’ एकैसाथ देशभर प्रदर्शनमा आउँदैछ ।

किशोर भण्डारी (डिठ्ठा साव) ले निर्देशन गरेको चलचित्र ‘चङ्गा’ मा बुद्धि तामाङ, कमलमणी नेपाल, लक्ष्मी वर्देवा, रेष्मा तिमिल्सिना, अंकित खड्का, लक्ष्मी भण्डारी, जीवन भट्टराई, प्रेम वर्षा शाह लगायतको मुख्य भुमिका रहेको छ ।

हास्यप्रधान चलचित्र ‘चङ्गा’ का कथा निर्देशक भण्डारी आफैले कोरेका छन् । रेष्मा तिमल्सिना निर्मात्री र पक्रु पाण्डे कार्याकारी निर्माता रहेको ‘चङ्गा’ को छायांकन रविन आचार्यको छ ।

 

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...