एकतामा ढिलाइ गर्नै हुन्न : अध्यक्ष दाहाल

Pmprachandadahal

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिष्ट पार्टीहरुको एकतामा ढिलाइ गर्न नहुने बताएका छन् ।

कार्ल माक्र्स जन्म द्विशतवार्षिकी समारोह समितिले आज यहाँ आयोजना गरेको आजको माक्र्सवाद, लोकतन्त्र, समृद्धि र समाजवाद विषयक राष्ट्रिय गोष्ठीको उद्घाटन गर्दै उनले नेकपा एमाले सँगको एकता केही दिनभित्रमा नै हुने बताए ।

अध्यक्ष दाहालले यसमा ढिलाइ भए मुलुक पुनः अराजकता र असफलताको भूमरीमा फस्ने बताउँदै कतिपय विदेशी वुद्धिजीवीले नेपाल राष्ट्र नै असफल हुनसक्छ भनी गर्ने गरेका विश्लेषणलाई गलत सावित गर्न एकता गरेर आफूहरुले विश्वलाई नयाँ सन्देश दिने खोजेको छ भने ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...