एकतामा ढिलाइ गर्नै हुन्न : अध्यक्ष दाहाल

Pmprachandadahal

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिष्ट पार्टीहरुको एकतामा ढिलाइ गर्न नहुने बताएका छन् ।

कार्ल माक्र्स जन्म द्विशतवार्षिकी समारोह समितिले आज यहाँ आयोजना गरेको आजको माक्र्सवाद, लोकतन्त्र, समृद्धि र समाजवाद विषयक राष्ट्रिय गोष्ठीको उद्घाटन गर्दै उनले नेकपा एमाले सँगको एकता केही दिनभित्रमा नै हुने बताए ।

अध्यक्ष दाहालले यसमा ढिलाइ भए मुलुक पुनः अराजकता र असफलताको भूमरीमा फस्ने बताउँदै कतिपय विदेशी वुद्धिजीवीले नेपाल राष्ट्र नै असफल हुनसक्छ भनी गर्ने गरेका विश्लेषणलाई गलत सावित गर्न एकता गरेर आफूहरुले विश्वलाई नयाँ सन्देश दिने खोजेको छ भने ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...