प्रियंका र काटुन्ज क्रुलाई तीन हप्तामा ५० लाख पटक हेरियो ,५ मिलियन भ्युज

Machhile khane kholiko leu (3)

काठमाडौँ । माछीले खाने खोलीको लेउ बोलको गीतलाई ५० लाख भन्दा धेरै पटक हेरिएको छ ।

रिलिज भएको दुई सातामै गीतलाई ५० लाख बढीले हेरेका छन् । गीतले छोटो समयमा धेरै पटक हेरिने गीतको नयाँ रेकर्ड बनाएको छ । रिलिजको दिन देखि नै यो गीत लगातार युट्युब ट्रेन्डिङमा रहेको छ ।

सरोज ओली र मेलिना राईको आवाज रहेको गीतमा नायिका प्रियंका कार्की, कार्टुन्ज क्रुका आश्मा विश्वकर्मा र सरोज अधिकारीले अभिनय गरेका छन् ।

दिनेश थपलियाको शब्दमा सजिएको गीतलाई बसन्त सापकोटाले संगीत दिएका छन् । सुदिप बरालको छायांकनमा म्युजिक भिडियोलाई कविराज गहतराजले निर्देशन गरेका हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...