राष्ट्रियसभाका लागि कांग्रेसले छान्यो चारवटा प्रदेशबाट १६ उम्मेदवार, प्रधानमन्त्री पत्नीले टिकट पाइनन्

Congress (1)

काठमाडौं ।  प्रदेश नं ७ बाट राष्ट्रियसभाका लागि टिकट दिन नवनिर्वाचित सांसदहरुबाट डेलिगेसन समेत पठाएर लबिङ गरेकी  प्रधानमन्त्री पत्नी आरजु देउवाले अन्तत: टिकट पाइनन् ।

केहि दिन अगाढी मात्र प्रदेश सातका नेपाली कांग्रेसका महिला सांसदहरुले देउवालार्इ राष्ट्रियसभामा टिकट दिन माग सहित प्रधानमन्त्री देउवा समक्ष डेलिगेसनमा गएका थिए ।  नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्यका १६ उम्मेदवार छनोट गरेको छ ।

शीर्ष नेताहरुको बैठकले प्रदेश ४, ५, ६ र ७ का चार/चार उम्मेदवार छनोट गरेको हो । प्रदेश ७ बाट बद्री पाण्डेले खुला सदस्यचर्फ टिकट पाएका छन् ।

प्रदेश नम्वर ४

सररेन्द्रराज पाण्डेअन्य समूह

बृन्दा राना मगरमहिला,

जीतबहादुर नेपालीदलित

 प्रकाश पन्त, अपाङ्ग

प्रदेश नम्वर ५

दुर्गाप्रसाद उपाध्यायअन्य समूह

अनिता देवकोटामहिला

मैकुलाल बाल्मीकिदलित

लुटबहादुर खत्रीअपाङग्

प्रदेश नम्वर ६

विष्णुबहादुर शाहीखुला

सूर्यदेवी मल्लमहिला

सिताराम विकेदलित

गोपालप्रसाद शर्माअपाङ्ग

प्रदेश नम्वर ७

बद्री पाण्डेखुला

तारादेवी भट्टमहिला

शेरी राम पार्कीदलित

 छत्रराज जोशीअपाङ्ग

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...