बालकोटमा अोली र प्रचण्डले तीन घन्टा के बिषयमा गरे गोप्य छलफल ?

Oli prachanda

काठमाडौं । बिहिबार बैंककबाट स्वास्थ्य उपचार गरेर स्वदेश फर्किएका ओलीलाई भेट्न शुक्रबार प्रचण्ड बालकोट पुगे । भेटमा अाेली र प्रचण्डले  झण्डै ३ घन्टा कुराकानी गरेको बताइएको छ ।   

दुई अध्यक्षले राष्ट्रियसभा गठनबारे कार्यदलल दिएको प्रतिवेदनमा छलफल गरेका छन् र आवश्यक परेमा सामान्य हेरफेर गरेर अन्तिम रुप दिने सहमाति भएको प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

प्रदेश सरकार गठन र पार्टी एकताबारे पनि छलफल भएको छ । पार्टी एकतालाई अन्तिम रुप दिन शनिबार दुई अध्यक्षबीच फेरी कुराकानी हुने र माघ ७ गते पार्टी एकता संयोजन समितिको बैठक बस्ने सहमति भएको अधिकारीले जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...