स्याड भर्सनको म्युजिक भिडियो ‘बिति जाने’ सार्वजनिक

Biti jane 02

काठमाडौँ । स्याड भर्सनको म्युजिक भिडियाे ‘बिति जाने’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा आकांक्षा बस्याल र प्रणय काडीको स्वर सुन्न सकिन्छ ।

गीतमा शब्द तथा संगीतसमेत गायक काडी आफैले भरेका छन् । गायीका बस्यालले केही साता अघि मात्र ‘तिमीलाई छुदै’ बोलको गीत बजारमा ल्याएकी थिइन् भने गायक काडी चाडै प्रेम दिवसको गीत लिएर आउदैछन् ।

सुन्दर तरिकाले छायांकन गरिको म्युजीक भिडीयोमा सुरेन बस्याल र जुनाको अभिनय देख्न सकिन्छ । गीतको छायांकन भने बुद्ध एंड टिमले गरेको हो । सुरेन्द्र बस्यालले निर्देशन गरेको भिडियोमा विकास धमलाको सम्पादन देख्न रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

चियाँसँग कविता कार्यक्रमको नवौं श्रृंखला सम्पन्न, सर्जकको चासो बढ्दै

Chiyasang kabita 9 1

धनकुटा । चियाँसँग कविता कार्यक्रमको नवौं श्रृंखला आज धनकुटामा सम्पन्न भएको छ । धनकुटाकै पहिलो सा...