कति छ आज सुनचाँदीको मूल्य हेर्नुहोस्  

Gold

 

काठमाडौँ । साताको पहिलो दिन आईतबार सुनको मूल्य ४ सय रुपैयाँले बढेको छ ।

सुन प्रतितोला ५७ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत शुक्रबार सुन प्रतितोला ५६ हजार ६ सय रुपैयामा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य पनि आज १० रुपैयाका दरले बढेको छ । चाँदी आज ७ सय ६० रुपैयामा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...