सुन किन्ने ग्राहकलाई खुसीको खबर सुनको भाउ घट्यो

Gold less

काठमाडौँ । केही दिनदेखि लगातार बढिरहेको सुनको भाउ आज भने घटेको छ । आज सुनको भाउ तोलामा २ सय रुपैँयाले घटेको हो ।

त्यस्तै दुई दिनदेखि स्थिर रहेको चाँदीको भाउ आज पनि स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज सुन प्रतितोला ५५ हजार ८ सय रुपैँयामा कारोबार भइरहेको छ ।

त्यस्तै नेपाली बजारमा आज चाँदी प्रतितोला ७ सय ५० रुपैँयामा कारोबार भइरहेको छ । हिजो सुनको भाउ तोलाको ५६ हजारa रुपैँयामा कारोबार भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...